गल्ति कसको थियो? (भिडियो)
- मेराेफिल्म
राज डोङ्ग तथा अभियान डोङ्ग स्वरबद्ध गीत ‘गल्ती मेरो थियो होला’ सार्वजनिक भएको छ । अभियानकै शब्द रचना रहेको गीतमा राजको संगीत रहेको छ ।
भिडियोमा एरोन्स यल्मो, सरु गिरी र दिपक राईको अभिनय देख्न सकिन्छ । यस भिडीयोको निर्देशन तथा छायांकन प्रेम स्याङ्तानको रहेको छ भने बिरेन्द्र भाटको सम्पादन रहेको छ ।
२०७५ साउन ७ गते १६:०५ मा प्रकाशित
प्रतिक्रिया