हट गीत विवादमा परेपछि प्रियंकाले सम्झिन् आयुष्मानलाई

इन्गेजमेन्ट गरेर अमेरिका पुगेकी अभिनेत्री प्रियंका कार्कीले आफ्नी प्रेमी आयुष्मान देशराज जोशीलाई संझिएकी छिन् । प्रियंकाले आयुष्मानलाई संझिदै दुइको तस्बिर इन्स्ट्राग्राममा पोष्ट गरेकी छन् ।
आखिर, एकाएक प्रियंकालाई आयुष्मानको याद किन आयो होला ? प्रियंकाले अभिनय गरेको ‘कथा काठमाण्डु फिल्म’ को रातको कुरा गीत सार्वजनिक भएपछि उनको आलोचनाले आकाश चुलिएको छ । सायद, आलोचनाले आकाश चुलिएपछि प्रियंकाले आयुष्मानको याद गरेको हुनसक्छ ।
कमेन्ट गर्नेहरुले आयुष्मान र प्रियंकाको सम्बन्ध अब के हुन्छ भनेर प्रश्न गरेका छन् । यही प्रश्नको जवाफ दिन आयुष्मानसँग प्रियंकाले तस्बिर पोष्ट गर्दै याद गरेको लेखेकी छन् । प्रमोद अग्रहरिसँग प्रियंकाले दिएको इन्टिमेट दृश्यको आलोचना भैरहेको छ भने कमेन्ट गर्नेले आयुष्मानले के हेरेर बसेको होला भनेर लेखेका छन् । प्रियंकाले भने फिल्म हेरेपछि उक्त दृश्यको अर्थ वुझिने स्पष्टिकरण दिएकी छन् ।

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_mMerQCaPpX_pvpumaixev1rmejvcikqdh3mwbf9wc8fyusl4elg0qjvvgviiyahuyyem1lf.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया