नेपाली वेब सिरिज ‘प्रेमादी’ ट्रेलर

नेपाली वेब सिरिज ‘प्रेमादी’ को ट्रेलर सार्वजनिक भएको छ । कुबेर दंगाल निर्देशित सिरिजमा अमेरिकामा रहेको नेपाली विद्यार्थीहरुको भोगाई र जीवनशैलीलाई देखाउन खोजिएको छ ।

सिरिजमा सफल निरौला,  नैना श्रेष्ठ,  सुमन देबकोटा,  रसिला ओझा,  बिशाल थापा लगायतको मुख्य भूमिका रहेको छ। आशिष खनियाको कथा रहेको प्रेमादीलाई कमल पाण्डेले छायांकन गरेका हुन् ।