चिरन्जिबीलाई कसको मायाले मार्यो ?(भिडियो)

चिरन्जीबी भण्डारी स्वरबद्ध पप गीत ‘तिम्रो मायाले मार्यो’ गीत सार्वजनिक भएको छ  । किशोर खतिवडाको संगीत रहेको गीतमा बिबी थापाको शब्द रहेको छ ।

भुवन तामाङ निर्देशित उक्त म्युजिक भिडीयोमा नयन र सुयाशीको अभिनयलाई हेर्न सकिन्छ । भिडीयोमा ज्ञानेन्द्र शर्माको छायांकन र सुर्य योन्जनको कोरियोग्राफी रहेको छ । राजकुमार महर्जनको लगानीमा तयार पारिएको भिडीयोमा माधब बेलबासेको सम्पादन रहेको छ ।