सामाजिक अभियान्ता धुर्मुस-सुन्तली फिल्म निर्माणमा

Mero Film

पछिल्लो समय सामाजिक कार्यमा सक्रिय रहँदै आएका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले फिल्म बनाउने भएका छन् । फिल्मको नाम ‘एन्टीभाइरस’ रहने जानकारी प्राप्त भएको छ ।

श्रोतका अनुसार स्क्रिप्टको तयारीमा सीताराम कट्टेल,  मनोज गजुरेल,  कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ पोखरामा रहेर तयारि गरिरहेका छन् । फिल्ममा अन्य कलाकार र क्रुको बारेमा भने जानकारी प्राप्त भएको छैन ।


Leave a Reply

Your email address will not be published.