सामाजिक अभियान्ता धुर्मुस-सुन्तली फिल्म निर्माणमा

पछिल्लो समय सामाजिक कार्यमा सक्रिय रहँदै आएका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले फिल्म बनाउने भएका छन् । फिल्मको नाम ‘एन्टीभाइरस’ रहने जानकारी प्राप्त भएको छ ।
श्रोतका अनुसार स्क्रिप्टको तयारीमा सीताराम कट्टेल, मनोज गजुरेल, कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ पोखरामा रहेर तयारि गरिरहेका छन् । फिल्ममा अन्य कलाकार र क्रुको बारेमा भने जानकारी प्राप्त भएको छैन ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया