करिश्मा मानन्धरको तीज अमेरिकासम्म

- मेराेफिल्म

तीज गीत ‘तिजको लहर अमेरिका सम्म’ सार्वजनिक भएको छ । गीतमा पारु रन्जित को स्वर तथा बाबुल गिरीको शब्द, संगीत तथा संगीत संयोजन रहेको छ ।

करिश्मा मानन्धरको अभिनय रहेको म्युजिक भिडियोमा पबित्रा आचार्यको निर्देशन रहेको छ । श्रीधर पौडेलको छायांकन रहेको भिडियो सम्पादन बिष्णु शर्माले गरेका हुन् ।

२०७५ साउन १० गते ११:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *