१० बर्ष देखिको सपना ‘फन्ने खाँ’
![](https://snowberry.prixacdn.net/media/gallery_folder/dscvidhzowrjsfceqqcr4ryakjw6wbgfcftjromwbzwcnj8jxfislmuuexye_Bw33cqb2Mr_vl1xef4fuhyyhstnmotpes0laajc7bjiwyyowhykfg3zajwxw0qu8dpoir74.jpg)
अक्स, रंग दे बसन्ती, दिल्ली ७ र भाग मिल्खा भाग जस्ता चर्चित फिल्महरु निर्माण गरिसकेका निर्देशक तथा निर्माता राकेश ओमप्रकाश मेहरा यि दिनहरुमा आफ्नो नयाँ फिल्म फन्ने खाँको प्रमोशनमा व्यस्त छन् । मेहराले आफूले फन्ने खाँ बनाउँने सपना आज भन्दा १० बर्ष अगाडी देखेको बताए । तर यो सपना एक दशक पछि पूरा मात्रै भएको पनि उनले बताए । फिल्म उनले निर्माण गरे तर निर्देशन भने मेहराले गरेका होईनन । फिल्ममा अतुल मांजरेकरको निर्देशन रहेको छ । मान्जरेकर पछिल्लो २५ बर्ष यता मेहरासँगै काम गरिरहेका छन् ।
फन्ने खाँको जर्नीको बारेमा मेहरा यसो भन्छन् १० बर्ष पहिले मैले एक बेल्जियम फिल्म एव्रीबडीज फेमस हेरेको थिए । यो फिल्म ओस्करको लागि पनि नोमिनेट भएको थियो, र टप ५ सम्म पुगेको थियो । मलाई फिल्मको मुद्दा निकै मन पर्यो र उक्त फिल्म हिन्दीमा बनाउँने फैसला गरे । मैले यसको रिमेकको अधिकार पाउँनको लागि ५ बर्षसम्म फिल्म एव्रीबडीज फेमसका निर्देशक तथा निर्मातालाई सम्पर्क गरिरहे । बेल्जियम निर्देशक आफ्नो फिल्मको अधिकार दिन चाहदैन थिए । धेरै कोशिश पस्चात अन्तिममा उनले हामीलाई आफ्नो फिल्मको रिमेक गर्नको लागि अनुमति देएका हुन् । फिल्मको काहानी मध्यम बर्गको रहेको उनले बताए । मध्यमबर्गमा हुने उताब चढाबलाई आफ्नो फिल्ममा उतार्न खाजिएको मेहराको भनाई रहेको छ । फिल्ममा अनिल कपूर, ऐश्वर्या राय बच्चन, सतीश कौतीश, राजकुमार राव, पीहू सांड र दिब्या दत्ता जस्ता कलाकारहरुको अभिनय देख्न सकिने छ । फन्ने खान ३ अगस्टबाट रिलिज हुने भएको छ ।
![अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा](https://snowberry.prixacdn.net/media/gallery_folder/akshya%2520kumar%2520latest%2520movie_Xo1ST5DGWT_oheyunoxqrd1m3raf3xv5szqbhaco9yz4ilkui9cgj3t2ucs97xcabbxn2ca_McdivVCyos_vqvuq0l1arym7bremutvus2ltea8ntgbopxyaca1vlaifrgyej0znx188oyz.jpg)
अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा
![बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज](https://snowberry.prixacdn.net/media/gallery_folder/bad%2520news%2520movie_177Kax8qoA_jqfl44bidtqcumxahirr12dnkumbiyrsg2ataejfkaxxpwmlm1s3foe07eii_JmT7zwM28H_ho8lgrtdocojezoiw0m1ckevramvcrna7vhkuet9lt6nnjwehskqwhijqq3f.jpg)
बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज
![अक्षयको फिल्मको ओपनिङ साढे २ करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/sarfira_7x433pKsOu_dvuqhfa8yercglibgvqd3qraniqqeraixa4xsjozpqn9l7rvjilofvz9dzz5_LUbX6CSNXO_yo249ptutfouebw4uzkcvwkdik2dtv9fbrsiyfahtm5c1vby4s5qcqbdob4o.jpg)
अक्षयको फिल्मको ओपनिङ साढे २ करोड
![‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन](https://snowberry.prixacdn.net/media/gallery_folder/alia%2520bhatta_EP1ZIi7Qfw_lq9v63ubyls3apitftznc7tgaonfczsvxbwdmqfzus7licwhhqwwkg1duddv_X1eMQdXr5g_7eqwsduvcoouzktnikrc6abwvmuh0pxxl0yjs2ssmmieqbxkuarrn6bzwb8s.jpg)
‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन
![के अनुष्का र विराटले भारत छाडेका हुन् ?](https://snowberry.prixacdn.net/media/gallery_folder/birat%2520and%2520anuska_R9l9C6rBGe_xumqdsutoypayqopl87uukbia2l9v3lch8gfwtqszme5j1iagb2zsmjaottt_lSgaq00ZDM_h17oaswdwrchrdpekciqayvqq7jrinq9rmrzfaucw77moisbjykcldepzfrl.jpg)
के अनुष्का र विराटले भारत छाडेका हुन् ?
![प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki%2520movie_3ZL8Vio99s_3zkqtxn1atd68ooi7pzh2mo94mck68s5o30vzjsuy6bne0l8isrxvhysidph_mGxZ6SOc7s_lqqnegpddboieuxzl1q5ccnw8mvcxszf4583a3ej00jdsfquie5kb3m0hf3b.jpg)
प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड
![प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki_uDMXV3lpUn_a9dzsnisfx0tewlnvugemrcq7iti1twhvytml2sn1kcnltxhdjt9w7foreni_P3vfzk24se_plhht2locrxl39rm37hnchaocua8ajfiytkukyptpqnr9xzyxfiqjsfws3mu.jpg)
प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया
![बैबाहिक जीवनमा बाँधिइन् सोनाक्षी](https://snowberry.prixacdn.net/media/gallery_folder/sonaxi%2520marrige_miUZOva4Md_wdgtrmgctqo03oicrxrjucn3wepce2h9db5tpbrvduki67dv2mglgalafkb4_BrTycEQQDU_jauv68ln5lvdyjq1aubwijncbbhihuv0jlmaon5dxtqipnfbvxxkfmgabpws.jpg)
प्रतिक्रिया