एक-अर्कासँग छुट्टीने डरमा आर्यन र साम्राज्ञी (भिडियो)

- मेराेफिल्म

फिल्म कायराको दोश्रो गीत ‘यो त माया हो’ सार्वजनिक भएको छ । गीतमा सुगम पोखरेल र श्रेया सोताङको आवाज तथा नरेश भट्टराईको शब्द रहेको छ । कल्याण सिंहको संगीत रहेको गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।

फिल्म ‘कायरा’ साउन १८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । आर्यनको तेश्रो निर्माण रहेको फिल्म ‘कायरा’मा लक्ष्मण रिजालको निर्देशन रहेको छ भने संगीत कल्याण सिंहको रहेको छ ।

२०७५ साउन १० गते १५:५७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *