एक-अर्कासँग छुट्टीने डरमा आर्यन र साम्राज्ञी (भिडियो)
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
फिल्म कायराको दोश्रो गीत ‘यो त माया हो’ सार्वजनिक भएको छ । गीतमा सुगम पोखरेल र श्रेया सोताङको आवाज तथा नरेश भट्टराईको शब्द रहेको छ । कल्याण सिंहको संगीत रहेको गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।
फिल्म ‘कायरा’ साउन १८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । आर्यनको तेश्रो निर्माण रहेको फिल्म ‘कायरा’मा लक्ष्मण रिजालको निर्देशन रहेको छ भने संगीत कल्याण सिंहको रहेको छ ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया