समसामायीक बिषय समेटिएको तीज गीत ‘पशुपति दाई’

- मेराेफिल्म

तीज गीत ‘पशुपति दाइ’  सार्वजनिक भएको छ । गीतमा अनिश खड्का र रिमा घाहाको आवाज रहेको छ । गीतमा अनिश खड्का र आदेश थापाको शब्द रहेको छ भने अनिश खड्काको संगीत रहेको छ । गीतमा सौगात सयरको संगीत संयोजन रहेको छ ।

सुबास बलाल र बिनिता थापाको अभिनय रहेको भिडियोमा छायांकन तथा सम्पादन समेत अनिश खड्का कै रहेको छ  ।

२०७५ साउन १३ गते ११:४० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *