समसामायीक बिषय समेटिएको तीज गीत ‘पशुपति दाई’

तीज गीत ‘पशुपति दाइ’ सार्वजनिक भएको छ । गीतमा अनिश खड्का र रिमा घाहाको आवाज रहेको छ । गीतमा अनिश खड्का र आदेश थापाको शब्द रहेको छ भने अनिश खड्काको संगीत रहेको छ । गीतमा सौगात सयरको संगीत संयोजन रहेको छ ।
सुबास बलाल र बिनिता थापाको अभिनय रहेको भिडियोमा छायांकन तथा सम्पादन समेत अनिश खड्का कै रहेको छ ।

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया