अनु र रेजिना धनको सुखी मनको दुखी (भिडियो)

‘झुट बोलेको होईन’ बोलको तिज गीत सार्वजनिक भएको छ । पुजा पौडेल र चन्दा अर्याल स्वरबद्ध गीतमा सुमन परियारको शब्द रहेको छ । उक्त गीतमा दिपक शर्माको संगीत रहेको छ ।

प्रकाश भट्ट निर्देशित म्युजिक भिडीयोमा अनु शाह, रेजिना उप्रेती, बाबुराम बोहरा र सुमन परियार लगायतका कलाकारहरुको अभिन देख्न सकिन्छ । म्युजिक भिडीयोमा राजेश घिमिरेको छायांकन रहेको छ भने बिष्णु शर्माको सम्पादन रहेको छ ।