मालती खरेलको तीज गीत ‘काकरी बियाँ’
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
तीज गीत ‘काकरीको बियाँ’ सार्वजनिक भएको छ । मालती खरेल को आवाज रहेको गीतमा संगीत, शब्द तथा लय संकलन समेत गायिका खरेलकै रहेको छ ।
अन्जली अधिकारी, डीके र चन्द्रकला खरेलको अभिनय रहेको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेले खिचेको भिडियो सम्पादन भने बिष्णु शर्माले गरेका छन् ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया