मालती खरेलको तीज गीत ‘काकरी बियाँ’

- मेराेफिल्म

तीज गीत ‘काकरीको बियाँ’ सार्वजनिक भएको छ । मालती खरेल को आवाज रहेको गीतमा संगीत, शब्द तथा लय संकलन समेत गायिका खरेलकै रहेको छ ।

अन्जली अधिकारी, डीके र चन्द्रकला खरेलको अभिनय रहेको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेले खिचेको भिडियो सम्पादन भने बिष्णु शर्माले गरेका छन्  ।

२०७५ साउन १५ गते ११:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *