नविन के भट्टराईको ‘अनिदो भएँ’ सार्वजनिक

चर्चित पप गायक नविन के भट्टराईको आवाजमा ‘अनिदो भए’ बोलको गीत सार्वजनिक भएको छ । नविन के भट्टराई कै संगीत रहेको गीतमा नविना भट्टराईको शब्द रहेको छ ।

उक्त म्युजिक भिडीयोमा दिपान्स भन्डारी र रोजा खड्गीको अभिनय देख्न सकिन्छ । भिडीयोमा अनुप गिरीको निर्देशन, छायांकन र सम्पादन रहेको छ ।