एलिजालाई मायाको भिटामिन

गायिका मेलिना राईको नयाँ गीत “मायाको भिटामिन“ सार्वजनिक भएको छ । दिनेश सुबेदीको शब्द रहेको यस गीतमा  बाबुल गिरी संगीतको तथा संगीत संयोजन रहेको छ । गीतमा  गायिका राईलाइ आर के गोम्बाले साथ दिएका छन् ।

म्युजिक भिडियोमा पछिल्लो समयकी चर्चित मोडल एवम नायिका एलिसा राइ र चक्र बमको अभिनय  रहेको छ । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन र गौरब गीरीको निर्देशन रहेको छ ।