सिर्जु अधिकारीको ‘झुम्के बुलाकी’

- मेराेफिल्म

मोडल बिशम गौतमको शब्द रचना रहेको गीत ‘झुम्के बुलाकी’ सार्वजनिक भएको छ । सिर्जु अधिकारीको संगीत रहेको गीतमा अमृत खाती तथा संगीतकार अधिकारीको आवाज रहेको छ ।

विशमसंगै सिर्जुलाई पनि म्यूजिक भिडियोमा देख्न सकिन्छ । भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने उत्सब दाहालको छायांकन,  निशान घिमिरेको सम्पादन तथा संगी सुरेन्द्र बस्यालको कोरियोग्राफी रहेको छ ।

२०७५ असार १७ गते १३:५९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *