सिर्जु अधिकारीको ‘झुम्के बुलाकी’
- मेराेफिल्म
मोडल बिशम गौतमको शब्द रचना रहेको गीत ‘झुम्के बुलाकी’ सार्वजनिक भएको छ । सिर्जु अधिकारीको संगीत रहेको गीतमा अमृत खाती तथा संगीतकार अधिकारीको आवाज रहेको छ ।
विशमसंगै सिर्जुलाई पनि म्यूजिक भिडियोमा देख्न सकिन्छ । भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने उत्सब दाहालको छायांकन, निशान घिमिरेको सम्पादन तथा संगी सुरेन्द्र बस्यालको कोरियोग्राफी रहेको छ ।
२०७५ असार १७ गते १३:५९ मा प्रकाशित
प्रतिक्रिया