परदेशीको पीडा ‘झोला भरी’

लाखौ नेपाली युवाको बिदेशीनुको बाध्यता र पिडालाई समेटेर गायक उत्तम विक्रम बिष्टले “झोला भरी” बोलको गीत सार्वजनिक गरेका छन् । गीतकार उविविको शब्द रचना रहेको गीतमा उत्तम विक्रम विष्टको संगीत रहेको छ भने कृष्ण पुनको संगीत संयोजन छ ।
बविता श्रेष्ठद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा सोभा भण्डारी र अमन श्रेष्ठको अभिनय रहेको छ । भिडियोलाई मुकेश हुमागाईँले छायाँकन गरेका हुन भने अविनास डिसीले सम्पादन गरेका हुन ।

यस्तो छ ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको लुक्स

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया