परदेशीको पीडा ‘झोला भरी’

- मेराेफिल्म

लाखौ नेपाली युवाको बिदेशीनुको बाध्यता र पिडालाई समेटेर गायक उत्तम विक्रम बिष्टले “झोला भरी” बोलको गीत सार्वजनिक गरेका छन् । गीतकार उविविको शब्द रचना रहेको गीतमा उत्तम विक्रम विष्टको संगीत रहेको छ भने कृष्ण पुनको संगीत संयोजन छ ।

बविता श्रेष्ठद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा सोभा भण्डारी र अमन श्रेष्ठको अभिनय रहेको छ । भिडियोलाई मुकेश हुमागाईँले छायाँकन गरेका हुन भने अविनास डिसीले सम्पादन गरेका हुन ।

२०७५ असार १८ गते ११:४६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *