‘जय शम्भु’ टिजर लभर गर्ल भूमिकामा बर्षा

फिल्म ‘जय शम्भु’ को टिजर सार्वजनिक भएको छ । टिजरमा अनुपबिक्रम शाही र प्रशान्त ताम्राकार एक्सन मा देखिएका छन भने नायिका वर्षा सिवाकोटी लभर गर्लको रुपमा देखिएकी छिन ।दिनेश शाहीले निर्माण गरेको यस फिल्म्मा रुपेश तामाङको निर्देशन रहेको छन भने छायाँकन हरि घले लामाले गरेका हुन । समिर बलामी कास्टिङ डाइरेक्टर रहेको फिल्ममा कार्यकारी निर्माताको रुपमा अरबिन्द्रमान शाक्य रहेका छन् ।

टंक बुढाथोकीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी सिक्षा काफ्लेको कथाअ र श्री श्रेष्ठको एक्सन रहेको छ फिल्म ‘ भदौ १ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।