सन्दिपको जवानी !

सन्दिप न्यौपाने तथा लक्ष्मी मल्ल स्वरबद्ध गीत ‘जवानी’ सार्वजनिक भएको छ । श्रीकृष्णबाम मल्लको संगीत रहेको उक्त गीतमा सन्दिप कै शब्द रचना रहेको छ ।

भिडियोमा एलिना राईमाझी, सन्दिप न्यौँपाने, सन्चिता साहि,  बिक्रम लगायतको अभिनयलाई हेर्न सकिन्छ । सिभान पोख्रेल निर्देशित भिडीयोमा मुकेश हुमागाईको छायांकन र सुधन बस्नेतको सम्पादन रहेको छ ।