‘महाभारत’ का चार स्टार फाईनल

पछिल्लो समय मिस्टर परफेक्सनिष्ट आमिर खान आफ्नो महत्वकांक्षी प्रोजेक्ट महाभारतमा व्यस्त छन् । उनले उक्त फिल्म तीन देखि पाँच पार्टसम्म बनाउने घोषणा गरेका थिए ।
तर त्यो भन्दा पहिला एक रेडियो च्यानलले महाभारत बनाउन खोजिरहेको छ । यो शो अघिल्लो महिना देखि लन्ज गर्ने निर्माण टिमको योजना रहेको छ । रेडियो महाभारतका लागि बलिउडका ए लिस्ट एक्टरहरु फाईनल भएका छन् । शत्रुध्न्न सिन्हा, विवेक ओवराय, संजय दत्त, र शक्ति कपूर जस्ता कलकारहरुलाई रेडियो च्यानलले फाईनल गरेको छ ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया