‘महाभारत’ का चार स्टार फाईनल

- मेराेफिल्म

पछिल्लो समय मिस्टर परफेक्सनिष्ट आमिर खान आफ्नो महत्वकांक्षी प्रोजेक्ट महाभारतमा व्यस्त छन् । उनले उक्त फिल्म तीन देखि पाँच पार्टसम्म बनाउने घोषणा गरेका थिए ।

तर त्यो भन्दा पहिला एक रेडियो च्यानलले महाभारत बनाउन खोजिरहेको छ । यो शो अघिल्लो महिना देखि लन्ज गर्ने निर्माण टिमको योजना रहेको छ । रेडियो महाभारतका लागि बलिउडका ए लिस्ट एक्टरहरु फाईनल भएका छन् । शत्रुध्न्न सिन्हा, विवेक ओवराय,  संजय दत्त, र शक्ति कपूर जस्ता कलकारहरुलाई रेडियो च्यानलले फाईनल गरेको छ ।

२०७५ असार २० गते १४:१५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *