सुजनको धड्कन बेनिशा

- मेराेफिल्म

नव गायक सुजन ढकालको पहिलो गीत ‘तिमी नै तिमी’ सार्वजनिक भएको छ । एल्बम ‘डेप्थ’मा समाबेश गीतमा गायक ढकालकै शब्द तथा संगीत रहेको छ । गीतमा मानषी किरणको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा बेनिशा हमाल र गायक स्वयम्ले अभिनय गरेका छन् । अखिल बास्तोलाको क्यामेरा बिकाश ज्ञवालीको सम्पादन रहेको भिडियोलाई सरोज रावलले निर्देशन गरेका हुन् ।

२०७५ असार २१ गते ११:२८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *