सुजनको धड्कन बेनिशा

नव गायक सुजन ढकालको पहिलो गीत ‘तिमी नै तिमी’ सार्वजनिक भएको छ । एल्बम ‘डेप्थ’मा समाबेश गीतमा गायक ढकालकै शब्द तथा संगीत रहेको छ । गीतमा मानषी किरणको संगीत संयोजन रहेको छ ।
म्युजिक भिडियोमा बेनिशा हमाल र गायक स्वयम्ले अभिनय गरेका छन् । अखिल बास्तोलाको क्यामेरा बिकाश ज्ञवालीको सम्पादन रहेको भिडियोलाई सरोज रावलले निर्देशन गरेका हुन् ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया