मनिष र मलिनामध्ये कसलाई को फापेनन् ?

पुराना अभिनेता शिव श्रेष्ठका दाइका छोरा मनिष श्रेष्ठले ‘रानी’ र ‘तिमी हुन्छौ जहाँ जहाँ’मा काम गरे । मनिष ह्यान्डसम छन् । उनको चकलेटी फेसले यूवतीलाई भुतुक्कै पनि बनाउला । तर, मनिषको डेब्यू फिल्म र रिलिज भएको दोश्रो फिल्म दुबै पत्तासाप भएका छन् ।
मनिषका दुई वटा फिल्म नै पत्तासाप भएपछि उनलाई अब अप्ठ्यारो छ । अभिनेता शिव श्रेष्ठले आफूले बनाएको एउटा यस्तो प्रेम कहानी फिल्ममा छोरा शक्ति श्रेष्ठलाई डेब्यू गराउँदा मनिषलाई सानो भूमिकामा पनि देखाउन चाहेनन् ।
मनिषले काम गरेका दुई सिनेमा हिरोइन मलिना जोशी छिन् । मलिना जोशी र मनिषलाई राखेर रानी र तिमी हुन्छौ जहाँ जहाँ बनाएका निर्माता डुबे । दुबै सिनेमा डुब्दा मनिष र मलिनाको फिल्मी गन्तव्य पनि डुब्न लागेको छ ।
सिधै भनौ न, मनिष र मलिनाको जोडीलाई दर्शकले नाक खुम्चाइदिए । आखिर, मनिषका लागि मलिना वा मलिनाका लागि मनिषमध्ये कसलाई को नफापेको होला ?

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_dv3YlHBppK_y3vjhpehzhgkzt3nxbipqq7xtywutpuytdoihkbzlexduakkblr5zhlf8p2b.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया