‘फन्ने खाँ’ टिजर रिलिज

- मेराेफिल्म

बलिउड फिल्म ‘फन्ने खाँ’ को टिजर सार्वजनिक भएको छ । टिजरमा अनिल कपूर, ऐश्वर्य राई बच्चन र राजकुमार रावलाई देख्न सकेन्छ ।

फिल्म’ हमरा दिल आपके पास हे’ पश्चात ऐश्वर्य र अनिलसँगै फिल्ममा देखिन लागेका हुन् । उता ऐश्वर्यको कमब्याक पश्चातको यो चौथो फिल्म हो । कमब्याक फिल्म जज्बासँगै सरवजित र ए दिल हे मुस्किलले बक्स अफिसमा राम्रै व्यापार गरेका थिए । अतुल मन्जेकर निर्देशित  ‘फन्ने खाँ’ ३ अगस्टमा रिलिज हुने भएको छ ।

२०७५ असार २१ गते १५:४० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *