‘फन्ने खाँ’ टिजर रिलिज

बलिउड फिल्म ‘फन्ने खाँ’ को टिजर सार्वजनिक भएको छ । टिजरमा अनिल कपूर, ऐश्वर्य राई बच्चन र राजकुमार रावलाई देख्न सकेन्छ ।
फिल्म’ हमरा दिल आपके पास हे’ पश्चात ऐश्वर्य र अनिलसँगै फिल्ममा देखिन लागेका हुन् । उता ऐश्वर्यको कमब्याक पश्चातको यो चौथो फिल्म हो । कमब्याक फिल्म जज्बासँगै सरवजित र ए दिल हे मुस्किलले बक्स अफिसमा राम्रै व्यापार गरेका थिए । अतुल मन्जेकर निर्देशित ‘फन्ने खाँ’ ३ अगस्टमा रिलिज हुने भएको छ ।

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

प्रतिक्रिया