चुपचाप ‘रमिता’ टिजर (भिडियो)

रंजित कुमार छेत्रीको निर्देशन रहेको फिल्म ‘रमिता’ को टिजर सार्वजनिक भएको छ ।

फिल्ममा दिलिप रायमाझी, रजनी केसी, सन्दिप बुर्लाकोटी, प्रल्हाद सुबेदी, सबिन बास्तोला, बिनोद श्रेष्ठ, मिथुन खत्री, रिना थापा मगर, दिपासा बिसी, बुद्दी सागर खनाल, रमा छेत्री शिव सरन न्यौपाने, इश्वरी कडेल लगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा कथा प्रल्हाद सुबेदी को रहेको छ । छायांकनमा शिवराम श्रेष्ठ छन्, भने सम्पादनमा तारा थापा किम्भे तथा कलारिंगमा श्याम कुँवर रहेका छन् ।