रमाइलो छ डटकमको पहिलो वार्षिक उत्सव (फोटो फिचर)

- मेराेफिल्म

रंगपत्रकारिताको क्षेत्रमा सकृय अनलाई न्युज पोर्टल ‘रमाइलो छ डट कम’ले आफ्नो स्थापनाको १ बर्ष पुरा गरेको छ । उक्त अवसरमा रमाइलो छले एक औपचारिक कार्यक्रमको आयोजना गरी संस्थासँग आवद्ध र संस्थालाई सहयोग गर्ने बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा रमाइलो छ यूट्युब च्यानलमा सर्वाधिक हेरिहेका उत्कृष्ट ६ भिडियोका सेलिब्रेटीहरुलाई समेत सम्मान गरिएको थियो । सेलिब्रेसन कार्यक्रममा नेपाली कला क्षेत्रमा विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

२०७५ असार २२ गते १३:४४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *