रमाइलो छ डटकमको पहिलो वार्षिक उत्सव (फोटो फिचर)

रंगपत्रकारिताको क्षेत्रमा सकृय अनलाई न्युज पोर्टल ‘रमाइलो छ डट कम’ले आफ्नो स्थापनाको १ बर्ष पुरा गरेको छ । उक्त अवसरमा रमाइलो छले एक औपचारिक कार्यक्रमको आयोजना गरी संस्थासँग आवद्ध र संस्थालाई सहयोग गर्ने बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा रमाइलो छ यूट्युब च्यानलमा सर्वाधिक हेरिहेका उत्कृष्ट ६ भिडियोका सेलिब्रेटीहरुलाई समेत सम्मान गरिएको थियो । सेलिब्रेसन कार्यक्रममा नेपाली कला क्षेत्रमा विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया