प्रकाशले एलिनाको कुरा जे भने नी मान्ने (भिडियो)
- मेराेफिल्म
नेपालीहरुको महान पर्व हरितालिका तीजको अवसरमा उदीतसो बुढा मगर र सुस्मा थापाको लोकदोहोरी गीत “जे भने नी मान्छु ”को भिडियो सार्वजनिक भएको छ । गीतमा भोजराज गैरेको शब्द तथा लय सिर्जना रहेको छ ।
मुकेश हुमागाईले छायाँकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन । मौलिक भाकामा आधारित गीतमा एलिना रायमाझी र प्रकाश सपुतको अभिनय रहेको छ । भिडियोलाई निश्चल केसीले निर्देशन गरेका हुन ।
२०७५ असार २२ गते १४:१३ मा प्रकाशित
प्रतिक्रिया