प्रकाशले एलिनाको कुरा जे भने नी मान्ने (भिडियो)

- मेराेफिल्म

नेपालीहरुको महान पर्व हरितालिका तीजको अवसरमा उदीतसो  बुढा मगर र सुस्मा थापाको लोकदोहोरी गीत “जे भने नी मान्छु ”को भिडियो सार्वजनिक भएको छ । गीतमा भोजराज गैरेको शब्द तथा लय सिर्जना रहेको छ ।

मुकेश हुमागाईले छायाँकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन । मौलिक भाकामा आधारित गीतमा एलिना रायमाझी र प्रकाश सपुतको अभिनय रहेको छ । भिडियोलाई निश्चल केसीले निर्देशन गरेका हुन ।

२०७५ असार २२ गते १४:१३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *