क्राइम रेट सहित ‘चक्कर’ ट्रेलर

- मेराेफिल्म

फिल्म ‘चक्कर’ को दोस्रो अफिसियल ट्रेलर सेक्स र क्राइमको मिश्रण सहित सार्वजनिक भएको छ । ट्रेलरमा अर्पण थापा, ऋचा शर्मा, एभोनराज उप्रेती, सृजना सुब्बा, स्मृति पोखरेल लगायतलाई समेटिएको छ ।

नेशनल मिडिया प्रोडक्सन र केटिएम आर्ट्स हाउस प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको निर्देशन अनुष्क रौनियारले गरेका छन् । सिमित बजेटमा निर्माण भएको यो फिल्मको कथा, पटकथा, संवाद साथै सम्पादन समेत निर्देशक अनुष्कको नै रहेको छ । साउन ४ गते प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा रविन आचार्यको निर्माण तथा छायांकनरहेको छ भने संगीत संगम पन्त र पुष्प पलाञ्चोकेको छ ।

२०७५ असार २४ गते ११:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *