क्राइम रेट सहित ‘चक्कर’ ट्रेलर

फिल्म ‘चक्कर’ को दोस्रो अफिसियल ट्रेलर सेक्स र क्राइमको मिश्रण सहित सार्वजनिक भएको छ । ट्रेलरमा अर्पण थापा, ऋचा शर्मा, एभोनराज उप्रेती, सृजना सुब्बा, स्मृति पोखरेल लगायतलाई समेटिएको छ ।
नेशनल मिडिया प्रोडक्सन र केटिएम आर्ट्स हाउस प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको निर्देशन अनुष्क रौनियारले गरेका छन् । सिमित बजेटमा निर्माण भएको यो फिल्मको कथा, पटकथा, संवाद साथै सम्पादन समेत निर्देशक अनुष्कको नै रहेको छ । साउन ४ गते प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा रविन आचार्यको निर्माण तथा छायांकनरहेको छ भने संगीत संगम पन्त र पुष्प पलाञ्चोकेको छ ।

नाजिर हुसेनः अब्बल अभिनय गर्छन् तर किन चल्दैनन् ?

‘बुलबुल’ निर्देशकको ‘भूठान’मा हरिवंश र दयाहाङ

दिवाकरको ‘मायाबी’को छायांकन सकियो

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया