साम्राज्ञी-मयंक ब्रेकअप

- मेराेफिल्म

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र व्यवसायी मयंक खड्का बिच को प्रेम सम्बन्धमा पूर्णविराम लागेको छ । डेजाभु क्लबका संचालक समेत रहेका खड्कासितको लामो प्रेम सम्बन्धलाई उनले पूर्णविराम दिएकी हुन् । हुनत, साम्राज्ञी र मयंकले कहिल्यै आफूहरु प्रेममा रहेको सार्वजनिक रुपमा स्विकार गरेका थिएनन् । तर, उनीहरु बिच को सम्बन्ध लुक्न सकेको थिएन ।

साम्राज्ञीलाई मयंकले शंका गर्न थालेकाले उनीहरु बिच दुरी देखिन थालेको चर्चा चलेको थियो । साम्राज्ञीले ब्रेकअप भएर के भयो तु भन्नु बाहेक अरु केही बोलेकी छैनन् । उनले भनिन् ‘मैले हाम्रो प्रेम सम्बन्ध छ भनेर चाहिँ कहिले भनेको छु र ब्रेक अप भएको हो भन्नलाई ।’ मयंकले भने, मैले शंका गरेँ रे, कति हाँस्नु र भन्दै स्टाटस लेखेका छन् ।

२०७५ असार २४ गते १४:०५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *