साम्राज्ञी-मयंक ब्रेकअप

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र व्यवसायी मयंक खड्का बिच को प्रेम सम्बन्धमा पूर्णविराम लागेको छ । डेजाभु क्लबका संचालक समेत रहेका खड्कासितको लामो प्रेम सम्बन्धलाई उनले पूर्णविराम दिएकी हुन् । हुनत, साम्राज्ञी र मयंकले कहिल्यै आफूहरु प्रेममा रहेको सार्वजनिक रुपमा स्विकार गरेका थिएनन् । तर, उनीहरु बिच को सम्बन्ध लुक्न सकेको थिएन ।
साम्राज्ञीलाई मयंकले शंका गर्न थालेकाले उनीहरु बिच दुरी देखिन थालेको चर्चा चलेको थियो । साम्राज्ञीले ब्रेकअप भएर के भयो तु भन्नु बाहेक अरु केही बोलेकी छैनन् । उनले भनिन् ‘मैले हाम्रो प्रेम सम्बन्ध छ भनेर चाहिँ कहिले भनेको छु र ब्रेक अप भएको हो भन्नलाई ।’ मयंकले भने, मैले शंका गरेँ रे, कति हाँस्नु र भन्दै स्टाटस लेखेका छन् ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया