प्रकाश सपुत कसलाई मन भए आउ भन्दै छन् ? (भिडियो)

सुपारी म्युजिक प्रालीको प्रस्तुती तीज गीत ‘तीज आएको बेला’ सार्वजनिक भएको छ । अनु राना मगर र राजेन्द्र कंडेलको आवाज रहेको गीतको भिडियोले दर्शकलाई मनोरन्जन प्रधान गर्न सफल हुने अपेक्षा गायक गायिकाको रहेको छ ।

गीतमा जिवन प्याकुरेलको शब्द सिर्जना तथा राजेन्द्र कडेँलको मौलिक लय सिर्जना तथा विनोद बाजुरालीको एरेन्ज रहेको छ । भिडियो सुरेश श्रेष्ठले छायाँकन गरेका हुन भने प्रविन भटटले सम्पादन गरेका छन । गीतको भिडियोमा प्रकाश सपुत , अन्जली अधिकारी , उज्वल गीरी दानविरको नृत्य रहेको छ । भिडियो निर्देशक काजिश श्रेष्ठ रहेका छन् ।