‘साली कसको भेनाको’ ट्रेलर
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
फिल्म ‘साली कसको भेनाको’ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका लिड कलाकारहरु फिर्चड छन् । फिल्ममा विल्सन विक्रम राई, मरिष्का पोखरेल, बुद्धि तामांग, रजनी गुरुगं, सुष्मा कार्की, रवि गिरी, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ, पुष्प आचार्य, देव सागर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्मका निर्माता रामप्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याच्यो, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारी रहेका छन् । फिल्ममा प्रसाद प्रसाद श्रेष्ठ र सुरज शाही ठकुरी र मिन घलानको संगीत र बसन्त श्रेष्ठ, गम्भीर विष्ट र सुमित लामाको कोरियोग्राफी रहेको छ । कमेडी जनराको फिल्मका निर्देशक भद्र भूजेल छन् भने बनिष शाहको सम्पादन रहेको छ । फिल्म यहि भदौ २९ बाट देशभर रिलिज हुनेछ ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया