‘साली कसको भेनाको’ ट्रेलर

- मेराेफिल्म

फिल्म ‘साली कसको भेनाको’ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका लिड कलाकारहरु फिर्चड छन् । फिल्ममा विल्सन विक्रम राई,  मरिष्का पोखरेल,  बुद्धि तामांग, रजनी गुरुगं, सुष्मा कार्की,  रवि गिरी, जयनन्द लामा,  कविता आले,  विरेन श्रेष्ठ,  पुष्प आचार्य,  देव सागर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मका निर्माता रामप्रसाद श्रेष्ठ,  सुशिल गोपाल न्याच्यो,  काजीमान श्रेष्ठ,  कमला भट्टराई र मुक्ति अधिकारी रहेका छन् । फिल्ममा प्रसाद  प्रसाद श्रेष्ठ र सुरज शाही ठकुरी र मिन घलानको संगीत र बसन्त श्रेष्ठ,  गम्भीर विष्ट र सुमित लामाको कोरियोग्राफी रहेको छ । कमेडी जनराको फिल्मका निर्देशक भद्र भूजेल छन् भने बनिष शाहको सम्पादन रहेको छ । फिल्म यहि भदौ २९ बाट देशभर रिलिज हुनेछ ।

२०७५ असार २६ गते १२:४६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *