जम्ला त एलिजा र समुन्द्रको जोडी ?
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
एलिजा गौतम, समुन्द्र पण्डितको डेब्यु भूमिका रहेको फिल्म ‘अनुराग’को पोष्टर सार्वजनिक भएको छ । असोज १२ गतेबाट रिलिज हुने यस फिल्ममा समुन्द्र र एलिजाका अलावा समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
फिल्म ‘अनुराग’लाई भरत गौतम र गीता भेटवालले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा किरण दाहालको कथा, सत्यराज र आगत केसीको पटकथा र संवाद, रामकुमार केसीको छायाँकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । एरिका फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता ऋषीराज धमला हुन ।

‘जारी’ चल्नुमा मेरो हात छैनः दयाहाङ राई

नम्रता र गौरवको ‘नम्बरी सुन’को हटौंडामा प्रिमियर

नीता ढुंगानाको यात्राः निर्माण र निर्देशनमा सँगसँगै

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया