‘चौका दाउ’ फस्टलुक पोस्टर सार्वजनिक

फिल्म ‘चौका दाउ’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सौर्य प्रोडक्सनको प्रस्तुति फिल्म चौका दाउमा अजस्र ढुंगाना, वर्षा राउत, विल्सन बिक्रम राई, रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
पूर्णेन्दु झालेले निर्देशन गरेको फिल्ममा शम्भुजीत बासकोटाको कथा र संगीत रहेको छ । दीर्घ गुरुङले छायाँकन गरेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेका हुन् ।

नाजिर हुसेनः अब्बल अभिनय गर्छन् तर किन चल्दैनन् ?

‘बुलबुल’ निर्देशकको ‘भूठान’मा हरिवंश र दयाहाङ

दिवाकरको ‘मायाबी’को छायांकन सकियो

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया