बर्षाको जोवन यसराज कै लागि ! (भिडियो)

तारा लावतीको ‘यो जोवन’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत र संगीत सम्योजन रहेको तथा सुमन बैरागिको शब्द रचना रहेको छ ।
नायिका तथा मोडल बर्षा सिवाकोटी र नायक यस राज फिचार्ड भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ । भिडियो निशान घिमिरेले सम्पादन गरेका छन् भने माइकल चन्दले कोरियोग्राफी र निर्देशन गरेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि अनमोल अस्पताल भर्ना

अनमोलले पक्राउविरुद्ध दुई दिन अघि नै उच्च अदालतबाट लिएका थिए 'निषेधाज्ञाको आ…

‘अपराधिक विश्वासघात’को मुद्दामा पक्राउ परे अनमोल केसी

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया