बर्षाको जोवन यसराज कै लागि ! (भिडियो)

- मेराेफिल्म

तारा लावतीको ‘यो जोवन’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत र संगीत सम्योजन रहेको तथा सुमन बैरागिको शब्द रचना रहेको छ ।

नायिका तथा मोडल बर्षा सिवाकोटी र नायक यस राज फिचार्ड भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ । भिडियो निशान घिमिरेले सम्पादन गरेका छन् भने माइकल चन्दले कोरियोग्राफी र निर्देशन गरेका छन् ।

२०७५ असार २८ गते १५:०५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *