विजयको मायामा देवी घर्ति पागल (भिडियो)

- मेराेफिल्म

देवी धर्ति र विजय कुमार गैरेको स्वर रहेको गीत “पागल बनम्ला ”  सार्बजनिक भएको छ । वियोगान्त प्रेम भाव गीतमा समेटिएको छ । गीतमा विजय कुमार गैरेको शब्द र गायक तथा संगीतकार अमित बावु रोकायाको लय सिर्जना रहेको छ ।

म्युजिक भिडियोमा कृष गौत्तम र सिर्जना लामाको मन अभिनय रहेको छ । भिडियोलाई अर्जुन कुमारले छायाँकन गरेका छन । भिडियो सम्पादन  रविन विकले गरेका हुन् भने अमित बराइलीको निर्देशन रहेको छ ।

२०७५ असार २९ गते १२:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *