विजयको मायामा देवी घर्ति पागल (भिडियो)
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
देवी धर्ति र विजय कुमार गैरेको स्वर रहेको गीत “पागल बनम्ला ” सार्बजनिक भएको छ । वियोगान्त प्रेम भाव गीतमा समेटिएको छ । गीतमा विजय कुमार गैरेको शब्द र गायक तथा संगीतकार अमित बावु रोकायाको लय सिर्जना रहेको छ ।
म्युजिक भिडियोमा कृष गौत्तम र सिर्जना लामाको मन अभिनय रहेको छ । भिडियोलाई अर्जुन कुमारले छायाँकन गरेका छन । भिडियो सम्पादन रविन विकले गरेका हुन् भने अमित बराइलीको निर्देशन रहेको छ ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया