फिलिपिन्समा आर्यन र सम्राज्ञीको रोमान्स (भिडियो)
नायक आर्यन सिग्देल निर्मित फिल्म कायराको पहिलो गीत सार्वजनिक भएको छ । ‘सुखमा…’बोलको रोमान्टिक गीतमा आर्यनको साथमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई देख्न सकिन्छ सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर तथा कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको छ । गीतमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।
फिल्म ‘कायरा’ साउन १८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । आर्यनको तेश्रो निर्माण रहेको फिल्म ‘कायरा’मा लक्ष्मण रिजालको निर्देशन रहेको छ भने संगीत कल्याण सिंहको रहेको छ ।
प्रतिक्रिया