मोर्डन देउडा गीत ‘डिट पडिजाउ भेट नहईजाउ भन्नि छिन्न मान्या’ (भिडियो)

गायक धुर्ब बिस्को र गायिका मिना थापाको आवाजमा रहेको पश्चिमेली मोर्डन देउडा गित ‘डिट पडिजाउ भेट नहईजाउ भन्नि छिन्न मान्या’ सार्वजनिक भएको छ । गीतमा संजय बिस्कोको शब्द तथा गायक धुर्ब बिस्कोको स्वयंको संगीत रहेको छ ।
यस गीतको म्युजिक भिडियोलाइ शिब बिकले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माको छायांकन तथा निशान घिमिरेको सम्पादन रहेको छ । चर्चित मोडल तथा नायक पुष्प खड्का र नव मोडल सुक्मित घिसिङको अभिनय तथा नृत्य रहेको यस म्युजिक भिडियोमा मायाका कुरा देख्न पाइन्छ ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया