मोर्डन देउडा गीत ‘डिट पडिजाउ भेट नहईजाउ भन्नि छिन्न मान्या’ (भिडियो)

- मेराेफिल्म

गायक धुर्ब बिस्को र गायिका मिना थापाको आवाजमा रहेको पश्चिमेली मोर्डन देउडा गित ‘डिट पडिजाउ भेट नहईजाउ भन्नि छिन्न मान्या’ सार्वजनिक भएको छ  । गीतमा संजय बिस्कोको शब्द तथा गायक धुर्ब बिस्कोको स्वयंको संगीत रहेको छ ।

यस गीतको म्युजिक भिडियोलाइ शिब बिकले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माको छायांकन तथा निशान घिमिरेको सम्पादन रहेको छ  । चर्चित मोडल तथा नायक पुष्प खड्का र नव मोडल सुक्मित घिसिङको अभिनय तथा नृत्य रहेको यस म्युजिक भिडियोमा मायाका कुरा देख्न पाइन्छ ।

२०७५ असार ३१ गते १५:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *