सिड्नीमा कम्मर भाच्दै गायिका प्रसाईं (भिडियो)

गायिका टीका प्रसाईंको तिज गीत ‘म त नाच्ने हो’ सार्वजनिक भएको छ । गीतमा शब्द गायिका टीका प्रसाईं र अमृता नेपालको संयुक्त रहेको छ भने लय समेत टीका प्रसाईं कै रहेको छ । गीतमा संगीत-संयोजन आदेश गुर्मछानले गरेका छन् । गायिका प्रसाईंको यस अघि ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘चट्ट सलाम छ’, सेल्फिको जमाना, ‘पहिलो भेटैमा’, ‘तिमी भन्छौ भने’, ‘नतोडन’, ‘कान्छी रे’ जस्ता दर्जनौं गीतहरु सार्वजनिक भैसकेका छन् ।
अस्ट्रेलियामा छायांकन गरिएको ‘म त नाच्ने हो’ गीतको म्युजिक भिडियोमा गायिका प्रसाईं र साथीहरूलाई देख्न सकिन्छ । गीतमा भिमसेन गुरुङको कोरियोग्राफी रहेको छ भने भिडियोलाई अस्ट्रेलियाकै डिजिटल भिडियो प्रोडक्सनले छायांकन र निर्देशन गरेको हो । भिडियोलाई प्रबिन श्रेष्ठ र गम्भीरराज कर्निकारले सम्पादन र कलरिङ गरेका हुन् ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया