‘एनसिएमटीए फेशन शो २०१८’ सम्पन्न

‘एनसिएमटीए फेशन शो २०१८’ सम्पन्न भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघसँग सम्बन्धित सिलाई व्यवसायीहरुको डिजाइन प्रबर्धनका लागी फेशन शो भएको हो । मोडलहरु पाँच सिक्वेन्स नेपाली कल्चर, विवाह, अफिसियल वेयर, पार्टिज वेयर र नेपाली ढाकामा देखिएका थिए ।
संघको आयोजना तथा राग रागिनी इन्टरटेन्मेन्टको सहकार्यमा भएको फेशन शोको इभेन्ट म्यानेज्मेन्टको काम रशलाइट मिडियाले गरेको थियो । रशलाइटको तर्फबाट रमिता भण्डारीले कोरियोग्राफी गर्ने कार्यक्रममा १६ जना मोडलहरु र्याम्पमा उत्रिने छन् । इन्द्रेणी फुडल्याण्ड बानेश्वरमा भएको कार्यक्रममा र्याम्प सँगै गायिका मिना निरौला तथा गायक कपिल कस्पाल श्रेष्ठको गायन प्रस्तुती रहेको थियो भने बज्र डान्स मण्डलाले परम्परागत चारिया नृत्य र सरस्वति एण्ड ग्रुपको तर्फबाट वेस्टर्न नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक तथा आयोजक संस्थाका महासचिव सदिश श्रेष्ठले उद्देश्यउपर कार्यक्रम सफल भएको भन्दै भोलीको दिनमा पनि यो प्रकारको कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।

भेनेजुएला र जापानलाई ‘हेरिटेज् प्याजेन्टस् २०२३’को उपाधि

‘मिस यूनिभर्स’को अन्तिम २० मा रोकिदा पनि किन भयो दीपिकाको चर्चा ?
_AlcHiO19cg_yaqifunkc4b0yewv6hmi1pq7n8cb5u48hymdyswkyqut88tmw9trq1geoyr5_Flnb6hvkKf_tjjkltifo5wrqvbozttvopctgdazspslrefgowwrwsxxasnm3xji5e09q40p.jpg)
मिसेस् नेपाल वर्ल्ड–२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक

मिसेस युनिभर्स २०२३ मा विमला

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_I7hZqAF7bl_msbhs0qchq9oshhggvdjerdojxtdasvgjfwkp4culmzcmrjopmnqlxurjzvw.jpg)
प्रतिक्रिया