तीजमा ‘पहिलो नम्बर सुन’ (फोटो फिचर)

तिज गीत ‘पहिलो नम्बर सुन’ को छायांकन सकिएको छ । साहिमा श्रेष्ठको आवाज रहेको गीतमा शान्ति प्रियको शब्द रचना रहेको छ भने सन्तोष श्रेष्ठले संगीत भरेका छन् । साहिमा श्रेष्ठ र खुस्बु खड्काको अभिनय रहेको म्युजिक भिडियो छायांकन शिब ढकालले गरेका हुन् । भिडियोमा कोरियोग्राफ़र पवित्रा आचार्य रहेकी छन्, भने व्यवस्थापन पक्ष राम कार्कीले सम्हालेका छन् ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया