तीजमा ‘पहिलो नम्बर सुन’ (फोटो फिचर)

- मेराेफिल्म

तिज गीत ‘पहिलो नम्बर सुन’ को छायांकन सकिएको छ । साहिमा श्रेष्ठको आवाज रहेको गीतमा शान्ति प्रियको शब्द रचना रहेको छ भने सन्तोष श्रेष्ठले संगीत भरेका छन् । साहिमा श्रेष्ठ र  खुस्बु खड्काको अभिनय रहेको म्युजिक भिडियो छायांकन शिब ढकालले गरेका हुन् ।  भिडियोमा कोरियोग्राफ़र पवित्रा आचार्य रहेकी छन्, भने व्यवस्थापन पक्ष राम कार्कीले सम्हालेका छन् ।

२०७५ असार ३२ गते १४:५९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *