होस हराउने झम्के माया (भिडियो)

निर्मला थापा मगरको प्रस्तुति नेपाली तीज गीत ‘झम्के मायाले’ सार्वजनिक भएको छ । निर्मला थापा मगर र दिवाकर पराजुलीको आवाज रहेको गीतमा गायक पराजुली तथा पवित्रा मगरको शब्द रहेको छ । गीतमा निर्मला थापा मगरले संगीत भरेकी छन् ।
सुमन मगर निर्देशित म्युजिक भिडियोको छायांकन कारण चैसिर ले गरेका हुन् । मनोज कार्कीको सम्पादन रहेको भिडियोमा नरेश बिर सिंग र अन्जली अधिकारीको अभिनय हेर्न सकिन्छ ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया