होस हराउने झम्के माया (भिडियो)

- मेराेफिल्म

निर्मला थापा मगरको प्रस्तुति नेपाली तीज गीत ‘झम्के मायाले’ सार्वजनिक भएको छ । निर्मला थापा मगर र दिवाकर पराजुलीको आवाज रहेको गीतमा गायक पराजुली तथा पवित्रा मगरको शब्द रहेको छ । गीतमा निर्मला थापा मगरले संगीत भरेकी छन् ।

सुमन मगर निर्देशित म्युजिक भिडियोको छायांकन कारण चैसिर ले गरेका हुन् । मनोज कार्कीको सम्पादन रहेको भिडियोमा नरेश बिर सिंग र अन्जली अधिकारीको अभिनय हेर्न सकिन्छ ।

२०७५ साउन १ गते ११:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *