छोरीसँग पहिलो पटक अभिनयमा अमिताभ

अमिताभ बच्चनको अदा उनको छोरा छोरीले देखाउन सकेका छैनन् । हालै अमिताभले आफ्नी छोरीसंग एउटा एड गरेका छन् । अमिताभकी छोरी श्वेता नन्दाले उक्त एडमा आफ्नो बुवासंग राम्रो अभिनय गरेकी छन् ।

बिज्ञापन एक ज्वलरीको हो । पहिलो पटक अमिताभ र उनकी छोरी श्वेता एक साथ देखिएका हुन् । श्वेता नन्दालाई कहिल्यै पनि फिल्ममा झुकाब भने भएन । जव उनका माता पिता फिल्मको एकदमै राम्रा कलाकार हुन् ।