भदौ २९ बाट ‘बिन्दास लाइफ’

- मेराेफिल्म

राजु गिरि प्रोडक्सनबाट निर्माण गरिएको फिल्म ‘बिन्दास लाइफ’ को पोष्टर सार्वजनिक भएको छ । फिल्ममा पहिलो पटक लोक गीतलाई रिमिक्स गरेर राखिएको छ । फिल्ममा नृत्य निर्देशक जीवन ज्ञावाली सिर्जन बराल र अनिल राइ रहेका छन् । फिल्ममा अर्जुन पोखरेलले संगीत दिएका छन् । फिल्म शंकर गिरि र सपना लामिछानेको लगानीमा निर्माण भएको हो ।

फिल्ममा कलाकारहरु प्रथम खड्का, सपना लामिछाने, पल्पसा डंगोल, मदन सिटौलालगायत रहेका छन् । फिल्म भाद्र २९ बाट अल नेपाल रिलिज हुनेछ ।

२०७५ साउन २ गते १२:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *