भदौ २९ बाट ‘बिन्दास लाइफ’

राजु गिरि प्रोडक्सनबाट निर्माण गरिएको फिल्म ‘बिन्दास लाइफ’ को पोष्टर सार्वजनिक भएको छ । फिल्ममा पहिलो पटक लोक गीतलाई रिमिक्स गरेर राखिएको छ । फिल्ममा नृत्य निर्देशक जीवन ज्ञावाली सिर्जन बराल र अनिल राइ रहेका छन् । फिल्ममा अर्जुन पोखरेलले संगीत दिएका छन् । फिल्म शंकर गिरि र सपना लामिछानेको लगानीमा निर्माण भएको हो ।
फिल्ममा कलाकारहरु प्रथम खड्का, सपना लामिछाने, पल्पसा डंगोल, मदन सिटौलालगायत रहेका छन् । फिल्म भाद्र २९ बाट अल नेपाल रिलिज हुनेछ ।

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया