नक्कलीलाई पोइको खाँचो छ (भिडियो)
- मेराेफिल्म
गायक सुनिल गिरीको स्वरमा ‘बाजेले भन्थे……’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘यो मन….’ नामक एल्वममा समावेश रहेको यस गीतमा शब्द तथा सगीत समेत गायक गिरीकै रहेको छ ।
गीतमा निराजन प्रधान र मनिष श्रेष्ठलाई फिचर गरिएको छ । भिडियो अनिल के. मानन्धरले छायांकन तथा निर्देशन गरेका हुन ।
२०७५ साउन २ गते १४:२० मा प्रकाशित
प्रतिक्रिया