‘कोरियन सारी’ तीज गीत
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
इन्दिरा गैरेको तिज गीत ‘कोरियन सारी’ सार्वजनिक भएको छ । गीतमा इन्दिरा गैरे र खुमन अधिकारीको आवाज रहेको छ । गीतमा शरद पाण्डेको शब्द तथा संगीत रहेको छ ।
म्युजिक भिडीयो दुर्गा पौडेलले खिचेका हुन् भने काजिश श्रेष्ठको निर्देशन रहेको छ । भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हुन् ।

‘जारी’ चल्नुमा मेरो हात छैनः दयाहाङ राई

नम्रता र गौरवको ‘नम्बरी सुन’को हटौंडामा प्रिमियर

नीता ढुंगानाको यात्राः निर्माण र निर्देशनमा सँगसँगै

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया