‘कोरियन सारी’ तीज गीत

Mero Film

इन्दिरा गैरेको तिज गीत ‘कोरियन सारी’  सार्वजनिक भएको छ । गीतमा इन्दिरा गैरे र खुमन अधिकारीको आवाज रहेको छ । गीतमा शरद पाण्डेको शब्द तथा संगीत रहेको छ ।

म्युजिक भिडीयो दुर्गा पौडेलले खिचेका हुन् भने काजिश श्रेष्ठको निर्देशन रहेको छ । भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published.