चालिस बर्ष अगाडीकी स्वस्तिमा  (भिडियो)

चालिस बर्ष अघिको एक साँझको घटनामा आधारित म्यूजिक भिडियो ‘काजीको घोँडा’ सार्वजनिक भएको छ । रामचन्द्र थापाको संगीत तथा भुबन सिवाकोटी चौघरेको शब्द रहेको गीतमा रामकृष्ण निरौलाको स्वर रहेको छ ।

उक्त भिडियोमा स्वस्तिमा खड्का र भिमफेदी गाईजको अभिनय छ । गीतको भिडियोमा भिमफेदी गाईजले कोरियोग्राफी गरेका छन् भने अनिल के. मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोमा अतिथी कलाकारको रुपमा जुना सुन्दास र सञ्जु शाह छन् । भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् ।