८ वर्षपछि एउटै फिल्ममा अभिषेक – ऐश्वर्या

आठ वर्ष अगाडि अभिषेक बच्चन र ऐश्वर्या रायले अभिनय गरेको फिल्म ‘रावण’ फ्लप भए पछी यी दुइलाई फिल्ममा सँगै देखिएको थिएन । श्रीमान-श्रीमतीलाई एउटै फिल्ममा हिरो-हिरोइन बनाउदा फिल्मप्रति दर्शकहरुको क्रेज घट्ने भन्दै बलिउडका निर्माता निर्देशकहरु हिच्किचाउने गर्छन् । तर, अब चाँडै फिल्म ‘गुलाब जामुन’ मा यी रियल लाइफ जोडी पर्दामा सँगै देखिने भएका छन् ।
यति बेला ऐश्वर्याको फिल्म ‘फन्ने खाँ’ प्रदर्शनको तयारीमा छ भने अभिषेकको फिल्म ‘मनमर्जिया’ पनि निर्माणको अन्तिम चरणमा छ । त्यसपछि दुवैजना ‘गुलाब जामुन’ मा ब्यस्त हुनेछन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया