डा. कृष्णहरी बरालको तीज गीत ‘आए म त संगिनी’

Mero Film

डा. कृष्णहरी बरालको शब्दमा मौलिक तीज गीत ‘आए म त संगिनी’ सार्वजनिक भएको छ । शोभा पाण्डे र संजु लम्सालको स्वर रहेको गीतमा शब्दमा गैरे सुरेशको संगीत रहेको छ ।

गीतको भिडियोमा नन्दा बस्याल र बबिता ढुंगानाको नृत्य रहेको छ । यस गीतको भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् भने शम्भु चालिसेले भिडियो खिचेका हुन् ।


Leave a Reply

Your email address will not be published.