डा. कृष्णहरी बरालको तीज गीत ‘आए म त संगिनी’
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
डा. कृष्णहरी बरालको शब्दमा मौलिक तीज गीत ‘आए म त संगिनी’ सार्वजनिक भएको छ । शोभा पाण्डे र संजु लम्सालको स्वर रहेको गीतमा शब्दमा गैरे सुरेशको संगीत रहेको छ ।
गीतको भिडियोमा नन्दा बस्याल र बबिता ढुंगानाको नृत्य रहेको छ । यस गीतको भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् भने शम्भु चालिसेले भिडियो खिचेका हुन् ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया