गल्ति कसको ? (भिडियो)

गायिका विष्णुमाया राईको आवाज रहेको इन्द्र दाहाल शिशिर द्धारा लिखित ‘सायद मेरो गल्ती भयो की’  गीत सार्वजनिक भएको छ । गीतमा गणेश गन्धर्वको संगीत गीतमा रहेको छ ।

मुकेश हुमागाईँको छायाँकन ,  अविनास डिसीको सम्पादन  र बविता श्रेष्ठको निर्देशनमा भिडियो तयार भएको हो । भिडियोमा सरिता राई , इन्द्र दाहाल शिशिर र यमुना कुमाल फिचार्ड छन ।