केटा भनेको ट्याक्सी जस्तै हुन् : टिनेज ट्रेलर

- मेराेफिल्म

श्रावण २५ गते बाट प्रर्दशनमा आउने फिल्म ‘टिन एज’  को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा नरेश बिर सिंह , प्रतिक्षा खड्का , एन्जीला खड्गी , कृष्ण सिवाकोटि , सरिता राजभण्डारी , सरोज शाह , निर्मल स्याङतान , रेशम फिरिरी लगायतको अभिनय रहेको छ ।

फिल्ममा बिकाश चौधरी र बसन्त सापकोटाको संगित रहेको छ भने डा कृष्णहरी बराल, हरी उप्रेती र सबिना केसिको गीत रचना रहेको छ । दुइ दशक देखि फिल्म क्षेत्रमा सक्रिय दिनेश पाख्रिनले फिल्म निर्देशन गरेका हुन् । हेलेन पाख्रिन फिल्मस्को व्यानर तथा हेलेन पाख्रिनको प्रस्तुती फिल्म टिनएजलाई बिरु मगर , बुद्धिमान स्याङतान , निमाया पाख्रिन र देबिका खड्गीले सयुक्त रुपमा निर्माण गरेका हुन् ।

२०७५ साउन १७ गते १३:३० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *