निर्माता माधव वाग्ले धरौटीमा रिहा
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
नक्कली नोट प्रकरणमा दोषी ठहर भई थुनामा रहेका निर्माता माधव वाग्ले धरौटीमा रिहा भएका छन् । निर्माता माधव वाग्लेलाई महानगरिय प्रहरि परिसरले जेष्ठ २ गते पक्राउ गरेको थियो । उनको कोठाबाट १ हजार दरका २ करोड ५२ लाख नक्कली नोट प्रहरीले बरामद गरेको थियो । उनी हाल २५ लाख रूपैयाँ धरौटि बुझाएर थुना मुक्त निर्देशक दिपेन्द्र के खनालले जानकारी दिएका छन् ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया