निर्माता माधव वाग्ले धरौटीमा रिहा

Mero Film


नक्कली नोट प्रकरणमा दोषी ठहर भई थुनामा रहेका निर्माता माधव वाग्ले धरौटीमा रिहा भएका छन् । निर्माता माधव वाग्लेलाई महानगरिय प्रहरि परिसरले जेष्ठ २ गते पक्राउ गरेको थियो । उनको कोठाबाट १ हजार दरका २ करोड ५२ लाख नक्कली नोट प्रहरीले बरामद गरेको थियो । उनी हाल २५ लाख रूपैयाँ धरौटि बुझाएर थुना मुक्त निर्देशक दिपेन्द्र के खनालले जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published.