निर्माता माधव वाग्ले २५ लाख धरौटीमा रिहा  

नक्कली नोट प्रकरणमा दोषी ठहर भई थुनामा रहेका निर्माता माधव वाग्ले धरौटीमा रिहा भएका छन् । पुनरावेदन अदालतबाट उनी २५ लाख रूपैयाँ धरौटि बुझाएर थुना मुक्त भएका हुन् ।

निर्माता माधव वाग्लेलाई महानगरिय प्रहरि परिसरले जेष्ठ २ गते पक्राउ गरेको थियो । उनको कोठाबाट १ हजार दरका २ करोड ५२ लाख नक्कली नोट प्रहरीले बरामद गरेको थियो ।

यही प्रकरणका सम्बन्धमा प्रकासित भएका समाचारहरु :

निर्माता वाग्ले पक्राउ प्रकरण : अनुसन्धानका लागि म्याद थपियो ( बिज्ञप्ति सहित)

निर्माता वाग्ले पक्राउ प्रकरण – नोट नक्कली रहेको राष्ट्र बैंकद्वारा पुष्टि

नक्कली नोट प्रकरणमा फिल्म निर्माता वाग्ले जेल चलान