‘मिस टुरिजम–२०१८’को अडिसन सम्पन्न

प्वाईन्ट मिडिया प्रा।लिको आयोजनामा हुन गइरहेको ‘मिस टुरिजम–२०१८’ को प्रथम अडिसन काठमाडौंमा सम्पन्न भएको छ । प्रथम अडिसन १८ जना प्रतिस्पर्धिहरुले अडिसन दिएका थिए । अडिसनमा निर्णायकका रुपमा ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल(टान)का बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, युवा पर्यटन व्यवसायि तथा ‘हिँडे पुगिन्छ’ पुस्तकका लेखक राजन सिम्खडा, युवा पर्यटन व्यवसायि विष्णु पाण्डे, मिस टुरिजमका कोरियोग्राफर रोजिन शाक्य, मिस टुरिजम–२०१६ ओरुषा थापा रहेका थिए ।
फोटो–शंकर प्रधानांग

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_KKfEtGx8Qq_gvwvvuwaqsclznfuwktfgoq52eaofzruas8lmoigjiipcbi9qcssr7tlscrx.jpg)
बबिराज फेस अफ द नेशन

सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि

‘मिस युनिभर्स नेपाल २०२३’का लागि आवदेन खुल्ला, नोभेम्बर १८ मा फाइनल
_MxzH3HLDCH_qa3bm2ivqcbzedrikshrrajwsewobdywtnnflblz8lkkp3myedj9slwvqac9_j5l8CpQEdB_cpp2wy4xeedobdzh2vj1lvbnushms4pwmottarh8cliquuvgh1semjqoaekq.jpg)
सरुले जितिइन् ‘द नेशनल डिजाईनर रनवे’ को शिर्ष उपाधी

प्रतिक्रिया